Back
05 February

भव्य कार्यक्रम गरी उद्घाटन गरियो प्रज्ञान एकेडेमीको नवनिर्मित भवन

घोराही उपमहानगरपालिका १३ बडहरामा अवस्थित प्रज्ञान एकेडेमीको नवनिर्मित भवन र विद्यालय परिसरमा स्थापित सरस्वती मूर्तिको उद्घाटन समारोह सोमवार भव्यताका साथ सम्पन्न भयो । ‘तत्व ज्ञान, कर्म ज्ञान र ब्रह्म ज्ञानको संगम, प्रज्ञान एकेडेमी’ भन्ने मुल नाराका साथ स्थापना भएको विद्यालयको …