घोराही २ असोज । राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर प्याब्सन घोराही नगर कमिटिले शिक्षण क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै विद्यार्थीको उत्कृष्ट उपलब्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा प्रज्ञान एकेडेमी घोराही दाङ तथा घोराही नगरपालिकास्तरीय कक्षा ८ को BLE परीक्षामा 4GPA ल्याउन सफल …









